१३ बैशाख २०८१, बिहिबार

Tag: अख्तियार

नारायणहिटीमा विवादास्पद रेस्टुरेन्ट : अख्तियार र मन्त्रालयबाट छानबिन सुरु

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा विवादास्पद ढङ्गले रेस्टुरेन्ट सञ्चालनका लागि भाडामा लगाइएको घटनाका सम्बन्धमा दुईवटा निकायबाट छानबिन सुरु भएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सङ्ग्रहालयको करिब १० रोपनी जग्गा रेस्टुरेन्टका लागि