२१ बैशाख २०८१, शुक्रबार

उपराष्ट्रपतिद्वारा राष्ट्रिय प्रदर्शनीको उद्घाटन


उपराष्ट्रपति नन्दबहादुर पुन

२१ चैत, काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुनले जाजरकोटको पर्यटन प्रवर्द्धनका लागि लोक तथा परम्परागत संस्कृतिको प्रथम राष्ट्रिय प्रदर्शनीको उद्घाटन गरिएको छ ।

बुधबार राष्ट्रिय शभा गृहमा उपराष्ट्रपति पुनले कार्यक्रमको उद्घाटन गरेका हुन् ।

प्रदर्शनी कार्यक्रममा जाजरकोटको परम्परागत संस्कृति, त्यहाँको मैलिक लोकगीत तथा नृत्यहरू प्रस्तुत गरिने कार्यक्रमकी सभापति तथा कार्यक्रम आयोजक कमिटी अध्यक्ष पार्वती थापामगरले बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !