२० बैशाख २०८१, बिहिबार

स्पेनिस क्लब बार्सिलोना र इटालीयन क्लब रोमावीच प्रतिस्पर्धा हुँदै


एजेन्सी, २१ चैत । आज राति च्याम्पियनस लिगमा स्पेनिस क्लब बार्सिलोना र इटालीयन क्लब रोमावीच प्रतिस्पर्धा हुदै छ ।

खेल नेपाली समय अनुसार राति १२ ३० मा हुदै छ । क्वाटरफाइनल अन्र्तगत यी दूईबीचको पहिलो लेग बार्सिलोनाको घरेलु मैदान क्याम्प नो मा हुदै छ ।

रोमालाई बार्सिलोनाको मेस्सीको डर निकै रहेको छ । चोटबाट ग्रस्त बनेको मेस्सी आज मैदानमा उत्रदै छ । मेस्सीले रोमाको डिफेन्डरहरुलाई निकै दबाबमा राख्ने अनुमान गरिएको छ ।

रोमाको प्रशिक्षकले मुख्य घातक रुपमा मेस्सीलाई हेरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !