७ बैशाख २०८१, शुक्रबार

Tag: प्रतिस्पर्धा

एमाले अछाममा ओली र रावल समूहबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

अछाम । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अछामको जिल्ला अधिवेशनको मतगणना भइरहेको छ । अछामको एमाले नेतृत्वका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट चन्द्र बोहरा र नेता भीम रावल समूहबाट प्रकाश शाह प्यानलसहित प्रतिस्पर्धामा छन् । निर्वाचन समितिका अनुसार