सन्दर्भ उद्योग दिवस : उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी
९ मङ्सिर, काठमाडौँ । नेपालको उद्योग क्षेत्रमा रु २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल तीन लाख ४५ हजार ३९३ उद्योगमा भएको रु २० खर्ब ३३ अर्ब लगानीमध्ये ५५ प्रतिशत बढी रकम ऊर्जाजन्य