१३ भदौ २०८३, शनिबार
समाचार

कामका लागि महिला विदेश जानुपर्दैन : अध्यक्ष शर्मा

२ पुस, गोदावरी । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमै घरेलु महिला कामदारको माग बढ्दो रहेकाले विदेश जानुपर्ने बाध्यता नरहेको बताउनुभएको छ । ललितपुरमा आज आयोजित ‘आप्रवासी कामदारको मानवअधिकार संरक्षणमा आयोगको प्रयास’ विषयक पुस्तक सार्वजनिकीकरण गर्दै उहाँले नेपाली