२२ बैशाख २०८३, मंगलबार
समाचार

प्रदेश–१ मा ‘म अघि बढ्छु’ अभियानको तयारी

भद्रपुर, ३२ जेठ । प्रदेश नं १ सरकारले १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवं सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले ‘म अघि बढ्छु’ नामक अभियान शुरु गर्ने भएको छ । प्रदेशका माध्यमिक तहका दुई हजार