विश्वकप क्रिकेट: इङ्ल्यान्डलाई वेस्ट इन्डिजको चुनौती
एजेन्सी , ३१ जेठ । विश्वकप क्रिकेटमा आज रोज बल मैदानमा साँझ ३ः१३ बजेदेखि घरेलु टोली इङ्ल्यान्ड र वेस्ट इन्डिज खेल्दैछन् । सन् १९७५ र १९७९ को विश्वकप उपाधि चुमेको वेस्ट इन्डिज सदाबहार टोली हो । वेस्ट इन्डिजमा एक सय