२१ आश्विन २०८३, बुधबार
समाचार

उपनिर्वाचनको सुरक्षा तयारीबारे गृहमन्त्रीसहित सुरक्षा अधिकारीको बैठक

१५ कात्तिक, काठमाडौँ । उपनिर्वाचनको सुरक्षा तयारीबारे शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र नेपाली सेनाका रथी गौरब तण्डुलवीच गृहमन्त्रालयमा छलफल