आक्रमणमा चार प्रहरी मारिए
२३ असार । अफगानिस्तानको बाघलान प्रान्तको प्रान्तीय राजधानी पुल ए खुम्रीको बाहिरी इलाकामा रहेको एक सुरक्षा जाँचचौकीमा सोमबार भएको आक्रमणमा कम्तीमा चार प्रहरी अधिकारी मारिएका छन् । प्रान्तीय राजधानी पुल ए खुम्रीको उप प्रमुख शामसुल हकले उक्त जानकारी दिनु भएको