२१ आश्विन २०८३, बुधबार
समाचार

यसरी काटियो प्रदेश प्रमुखमा नाम

२७ कात्तिक, काठमाडौं । ‘हतारो काम लतार–पतार’ भनेजस्तो बर्खास्तीदेखि नियुक्तिसम्म नेकपाभित्र अनेक तरंग मच्चिदैछ । पहिलो दिन प्रदेश पमुखहरु बर्खास्त भएको समाचार आयो । लगतै प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्नुभयो । त्यसको साँझमा बालुवाटारमा प्रचण्ड, बामदेव र विष्णुपौडेलसहित जुटे