११ असार २०८३, बिहिबार
समाचार

कश्मीबारे नेपालको दृष्टिकोण के हो : पाकिस्तान

८ भदौं, काठमाडौं । पाकिस्तानका विदेशमन्त्री मकधुम साह महमुद कुरेसीले जम्मु–कश्मीर मामिलामा स्पष्ट दृष्टिकोण अपेक्षा गर्दै क्षेत्रीय शान्ति र स्थिरताका निम्ति सार्क अध्यक्ष राष्ट्रका रुपमा नेपालले खेल्नुपर्ने भूमिकाबारे ध्यानाकर्षण गराएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बिहीबार अपराह्न फोन गर्दै मन्त्री