११ असार २०८३, बिहिबार
समाचार

डेंगी लामखुट्टे नष्ट गर्न काठमाडौँ महानगर घरघर पुग्ने

९ भदौं, काठमाडौँ । काठमाडौँ महानगरपालिका तथा उपत्यकाभित्र फैलिरहेको डेंगी नियन्त्रण गर्न काठमाडौँ महानगर घरघरमा पुग्ने भएको छ । महानगरले प्रभावित टोलका घरघरमा पुगेर डेंगी सार्ने लामखुट्टे नष्ट गर्न र जनचेतना जगाउन घरदैलो अभियान चलाउने जनाएको छ । महानगर स्वास्थ्य