तालीम र अभ्यास दक्षता र व्यवसायिकता अभिवृद्धिमा केन्द्रित…
नारायण न्यौपाने, काठमाडौँ, १० भदौ । विश्व शान्ति स्थापना कार्य एवं विपद् व्यवस्थापनमा पेशागत दक्षता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सेनाले विभिन्न मुलुकका सैनिकसँग तालीम र अभ्यास गर्दै आएको छ । दुई पक्षीय वा बहुपक्षीयरुपमा हुने यस्ता तालीम कुनै