माथिल्लो तामाकोशी : ठाडो सुरुङले रोकिरहेको छ प्रगति
काठमाडौँ, १५ फागुन । सरकारको पछिल्लो विवरणअनुसार राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति असाध्यै सुस्त छ । कूल विनियोजित रु एक खर्ब बजेटमध्ये चालू आर्थिक वर्षको पुस मसान्तसम्म मात्रै २० प्रतिशत मात्रै खर्च भएको छ । लामो समयदेखि अगाडि बढाइएका राष्ट्रिय