२० आश्विन २०८३, मंगलबार
समाचार

अडियो प्रकरणबारे सञ्चारमन्त्रीले ३ बजे आफ्नो धारणा सार्वजनिक गर्ने

फागुन ८, काठमाडौं । घुस लेनदेनको विषयमा गरिएको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । मन्त्री बास्कोटाले आज दिउँसो मन्त्रालयमै पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्ने बताएका हुन्