२० आश्विन २०८३, मंगलबार
समाचार

पशुपतिदेखि माइतीघर मण्डलासम्म शोभायात्रा

काठमाडौँ, ६ फागुन । प्रत्येक वर्ष फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिलाई यस वर्ष नेपाल भ्रमण वर्षसँग जोडेर भव्यताका साथ मनाउन प्रचारप्रसार गर्ने उद्देश्यले पशुपतिदेखि माइतीघर मण्डलासम्म शोभायात्रा निकालिएको छ । बिहान पशुपतिनाथ मूल मन्दिरको पश्चिम ढोकाअघि संस्कृति, पर्यटन तथा