२५ कार्तिक २०८३, बुधबार
समाचार

सिमानामा उच्च निगरानी

सर्लाही, ११ वैशाख । भारतसँग सिमाना जोडिएको सर्लाही जिल्लामा सीमा क्षेत्रमा प्रहरीले उच्च निगरानी बढाएको छ । सीमाबाट लुकीछिपी हुनसक्ने आवतजावतलाई रोक्न सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले लुकीछिपी आवतजावतलाई रोक्न कडाइका साथ निगरानी शुरु गरेको हो । सीमा क्षेत्रमा