२० आश्विन २०८३, मंगलबार
समाचार

ट्रमा सेन्टरमा घाइते विरामी घटे, सम्भावित सङ्क्रमितको उपचारमा तत्पर

काठमाडौँ, २५ चैत । ‘लकडाउन’ का अवधिमा अत्यावश्यक बाहेकका सवारी साधन नचल्दा सडक दुर्घटनाका घाइतेको सङ्ख्या घटेपछि कोरोना भारइसको सम्भावित सङ्क्रमितको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर तयारी अवस्थामा रहेको छ । कसो अस्पतालमा अहिले सामान्य अवस्थाभन्दा सबै घाइतेको सङ्ख्या कम