७ भदौ २०८३, आइतबार
समाचार

उपराष्ट्रपति पुनद्वारा होली पर्वको शुभकामना

फागुन २६, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले फागु पूर्णिमा (होली) को अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका हुन् । ‘काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली भेगमा