डोटी, २७ चैत । सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमणका बिरामीको सङ्ख्या बढेपछि तथा भारतबाट आएका नागरिक पनि बढी भएकाले उनीहरुको स्वाब सङ्कलनका लागि विशेषज्ञ डाक्टरसहितको टोली जिल्ला आइपुगेको छ । टोलीले जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको खत्याडीबाट काम थालेको छ । खत्याडीमा