९ असार २०८३, मंगलबार
समाचार

डेपुटी गभर्नर बर्खास्तको प्रस्ताव मन्त्रिपरिषदमा

पुस ७, काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषद पुगेको छ । अर्थ मन्त्रालयका अधिकारीले गत साता नै उक्त फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइसकेको जानकारी दिएका छन् । राष्ट्र बैंकमा रहँदा श्रेष्ठले अधिकारको दुरुपयोग