२० आश्विन २०८३, मंगलबार
समाचार

सुरक्षित ढङ्गले समाचार सम्प्रेषण गराउने वातावरण बनाऊ : महासङ्घ

काठमाडौँ, २५ चैत । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन सरकारले गरेको ‘लकडाउन’को समयमा सुरक्षित ढङ्गले समाचार सम्प्रेषण गराउने वातावरण बनाउन आग्रह गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज एक विज्ञप्ति जारी गर्दै असहजता परिस्थितिका बीच अनेकौँ