‘कोभिड–१९’ बाट विश्वभरी कुन देशमा कतिको मृत्यु भयो ? तालिकासहित
२५ चैत, एजेन्सी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार मध्याह्नसम्म ७४ हजार ८२० पुगेको छ । संंंसारभरि १३ लाख ४९ हजार ८७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका