२४ बैशाख २०८३, बिहिबार
समाचार

गौहत्याका विषयमा अध्ययन गर्न छानविन समिति दैलेखमा

दैलेख, १८ भदौ । सुर्खेतको कटुकामा दर्जनौँ गाई र गोरु मरेको विषयको अध्ययन गर्न छानविन समिति यहाँ आएको छ । मङ्गलबार समितिले प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसँग भेटघाट गरेको छ । अन्य विभिन्न स्थानमा सोधपुछ गर्ने टोलीले जानकारी दिएको छ