९ असार २०८३, मंगलबार
समाचार

जनप्रतिनिधिका अनावश्यक दबाब, एउटै स्थानीय तहमा आठ जनासम्म प्रशासकीय अधिकृत परिवर्तन

मंसिर २६, काठमाडौं । देशका १ सय ६० भन्दा बढी स्थानीय तहमा प्रशासकीय अधिकृत पद रिक्त रहेको छ । प्रशासकीय अधिकृत रिक्त हुँदा ती स्थानीय तह निमित्त प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् । बहालवाला तथा यसअघि प्रशासकीय अधिकृत भई काम