एजेन्सी, ८ वैशाख । उत्तर कोरियाका नेता किम जोन उनको मुटुको शल्यक्रिया गरिएको छ । दक्षिण कोरियाले छिमेकी उत्तर कोरियाका नेताको स्वास्थ्य अवस्था नाजुक भएपछि नजिकबाट घटना नियालिरहेको दाबी अमेरिकी समाचार संस्था सिएनएनले गरेको छ । दक्षिण कोरियाली सञ्चार माध्यमका