४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

बलात्कार गरेको आरोपमा गुरुङ पक्राउ

६ फागुन, काठमाण्डौ । १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत, बानेश्वरका प्रमुख डिएसपी रवि पौडेलका अनुसार पक्राउ पर्नेमा उदयपुरको कटारी घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय दिनेश गुरुङ छन्