८ आश्विन २०८३, बिहिबार
मुख्य समाचार

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना, देखियो निमोनिया

ललितपुर । तीन पटक मदन पुरस्कार पाएका वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई छातीमा समस्या आएपछि ललितपुर इमाडोलस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको छ । १०२ वर्षका संस्कृतिविद् जोशीलाई छाती पोल्ने तथा दुख्ने समस्या आएपछि गत बुधबार अस्पताल भर्ना गरिएको थियो