२२ आश्विन २०८३, बिहिबार
मुख्य समाचार

प्रतिनिधिसभा : नीति तथा कार्यक्रममा नयाँपन नआएको राप्रपाको गुनासो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले अपेक्षाअनुसार नयाँ सरकारको नीति तथा कार्यक्रममा नयाँपन नआएको बताएका छन् ।