२४ बैशाख २०८३, बिहिबार
मुख्य समाचार

रास्वपा संसदीय दलको बैठक आज दिउँसो बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने भएको हो । बैठकको कार्यसूचीमा उपसभामुखको निर्वाचन र विविध विषय तय गरिएको छ । प्रतिनिधिसभाको उपसभामुख