३० असार २०८३, मंगलबार
मुख्य समाचार

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

जनकपुर । नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् । आज बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले काेइरीलाई पक्राउ गरेकाे हाे। कोईरीलाई महाेत्तरीकै गौशाला नगरपालिका–५ एमाले पार्टी कार्यालय अगाडिबाट पक्राउ पक्राउ गरिएको प्रहरीले बताएको छ