२० श्रावण २०८३, बुधबार
मुख्य समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पदबाट राजीनामा दिएका हुन् । आज शनिबार प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् । उनले सत्ता साझेदार दुई दलबीचको