३१ भदौ २०८३, बुधबार
मुख्य समाचार

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि वर्षाको सम्भावना

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा आज अपराह्नपछि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिए। विभागका