२० बैशाख २०८१, बिहिबार
घटना

काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने १५१९ जना नियन्त्रणमा

काठमाण्डौ, १९ बैशाख । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय २० महिला सहित १५ सय १९ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि साझ ०५:०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसैगरी ५ सय