१४ बैशाख २०८१, शुक्रबार
घटना

लकडाउनमा लुकेर सीमा पार गर्दै गर्दा ११ भारतीय मुस्लिम पक्राउ

जलेश्वर, २२ वैशाख । महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको