२२ बैशाख २०८१, शनिबार
विकास

किन भएन देशको विकास ?

विकास भन्नाले व्यक्ति विकास हुनु पनि विकास हो । आज नेपालमा व्यक्ति विकास भएको छ । विदेशी डलर भित्रदा रेमिटेन्सबाट सरकारले समेत लाभ उठाउन सकेको छ । हिजो र आज देश गरीव भएपनि जनता गरीव नभएको प्रष्ट देखिएको छ ।