५ जेष्ठ २०८१, शनिबार
जीवनी

को हुन् मोहम्मद लालबाबु राउत गद्दी ?

पृष्ठभूमि र जन्म मोहम्मद लालबाबु राउत गद्दी प्रदेश नम्बर २ का मुख्यमन्त्री हुन् । पर्सा जिल्लाको क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित मो. राउतको जन्म २०२३ साल असार १५ गते भएको हो । राउत पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–४ निवासी हुन्