, जीवनी

जीवनी

  • krishna bahadur

    यौन दुर्व्यवहारको आरोप लागेका महराको राजनीतिक यात्रा

    पिता रविचन्द्र र माता समुद्रदेवीका कोखबाट वि.सं २०१५ असारमा रोल्पा, लिवाङ-७ स्थित धारापानीमा जन्मनुभएका कृष्णबहादुर महरा २०४८ सालमा ३२ वर्षको हुँदा नै संसदमा निर्वाचित भएका थिए । महराको हालको स्थायी घर रोल्पा नगरपालिका वडा नं १ मा रहेको छ । बालकल्याण मावि लिबाङ रोल्पाबाट प्रवेशिका परीक्षा उत्तीर्ण महराले विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र र त्रिभुवन विश्वविद्यालय, […]

  • जयन्त चन्द

    राप्रपाका नेता तथा पूर्वमन्त्री जयन्त चन्दको जीवन

    पृष्ठभूमि र जन्म जयन्त चन्दले अघिल्लो पटक केपी शर्मा ओली नेतृत्वको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको थियो भने देउवा नेतृत्वको सरकारमा पनि राप्रपाको तर्फबाट उहाँले आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको थियो । उहाँ राप्रपाको पूर्व महामन्त्री हुनुहुन्थ्यो भने हाल राप्रपाको केन्द्रिय सदस्य तथा अन्तर्राष्ट्रिय सम्वन्ध विभागको प्रमुख पनि हुनुहुन्छ । पूर्व प्रधानमन्त्री […]

  • कृपासुर शेर्पा

    पूर्व पर्यटन मन्त्री कृपासुर शेर्पाको जीवन

    पृष्ठभूमि र जन्म कृपासुर शेर्पा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पुर्व संस्कृति, पर्यटन  तथा नागरिक उड्डयन मन्त्री हुनुहुन्छ । नेपाल शेर्पा संघको अध्यक्ष समेत भइसकेका शेर्पा पासाङ ल्हामु पर्वतारोहण फाउण्डेसनको अध्यक्ष पनि हुनुहुन्छ । पर्यटन क्षेत्रमा क्रियाशिल शेर्पा सरकारी सेवामा हुँदा बनाएको पहुँच र साधन स्रोतलाई भोजपुरको शिक्षा र स्वास्थ्यका क्षेत्रमा योगदान गर्नु भएको छ […]

  • मोतीलाल दुगड

    उद्योगपति तथा सांसद मोतीलाल दुगडको प्रेरणादायी जीवन

    पृष्ठभूमि र जन्म दर्जनौ फरक धारका नयाँ उद्योग खोलेर एकपछि अर्को सफलता हात पार्दै प्रसिद्ध सफल उद्योगपति एवम् सांसदको हुनुभएका मोतीलाल दुगडको जीवनमा पीभिसी उद्योगले कायापलट बनाएको हो । सिर्जनशील दिमाग भएका मोतीलाल दुगड उद्योग खोलेको एक वर्षमै करोडपति बन्नुभयो र सधैँ सफल हुनुभयो । सहयोगी मन र कोमल हृदयका धनी सांसद दुगड आफ्ना कामदारको […]

  • बहादुर सिंह लामा

    नेपाली काँग्रेसका नेता तथा सांसद बहादुर सिंह लामाको जीवन

    पृष्ठभूमि र जन्म २०४३ सालदेखि राजनीतिमा लागेर नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय प्रतिवान नेता हुनुहुन्छ बहादुर सिंह लामा । नेपाली कांग्रेसभित्र इमान्दार र विकासप्रेमी नेताको रुपमा चिनिनु भएका लामाले जिल्लाको लागि महत्वपूर्ण योगदान दिनुभएको छ । साथै एमाओवादीका चर्चित नेता स्व. पोष्टबहादुर बोगटीलाई दोस्रो संविधानसभा निर्वाचनमा भारी मतले हराएर सभासद चुनिएसँगै उहाँले जिल्लाको लागि […]

  • Former Minister Shankar Bhandari

    नेपाली काँग्रेसका लोकप्रिय नेता तथा पूर्व बनमन्त्री शंकर भण्डारीको जीवन

    पृष्ठभूमि र जन्म शंकर भण्डारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व बनमन्त्री हुनहुन्छ । तनहुँ जिल्लाको फुर्कोट-४ मा बुवा स्व. दयानिधि भण्डारी र आमा दमयन्ती भण्डारीको छोराको रुपमा मध्यमबर्गीय परिवारमा जन्मिनुभएका भण्डारी नेपाली काँग्रेसका लोकप्रिय नेता हुनुहुन्छ। हाल काठमाडौमा बस्नुहुने भण्डारी अन्जना भण्डारीसँग बैबाहिक सम्वन्धमा बाँधिनु भएको हो । दुई पटक कांग्रेसको केन्द्रीय सदस्य भईसकेका भण्डारी […]

  • बहुमुखी प्रतिभाका धनी इन्जिनियर तथा गायक बिरेन्द्र श्रेष्ठको जीवन  

    पृष्ठभूमि र जन्म बहुमुखी प्रतिभाका धनी बिरेन्द्र श्रेष्ठ ताप्लेजुङ्ग जिल्लाको सिनाम-५ पंचमीमा बुवा टेक बहादुर श्रेष्ठ र माता बिष्णु कुमारी श्रेष्ठको जेष्ट सुपुत्रको रुपमा मध्यमबर्गीय ब्यापारिक परिवारमा जन्मिनु भएका श्रेष्ठ पेशागत हिसाबले इन्जिनियर हुनुहुन्छ । श्रेष्ठ इन्जिनियर मात्र नभई नेपाली सांगीतिक क्षेत्रको गायक हुनुहुन्छ । अर्मेनियामा ईञ्जिनियरिङ्ग पढ्दा प्रेम बसी मानोलाक बुफाश्री (श्रेष्ठ) सँग बैबाहिक […]

  • Sher Bahadur Tamang

    शेरबहादुर तामाङ : अधिवक्तादेखि  कानुन मन्त्रीसम्मको यात्रा

    पृष्ठभूमि र जन्म वि.सं २०२५ सालमा सिन्धुपाल्चोकको सिन्धुकोटमा जन्मिएका शेरबहादुर तामाङले वर्तमान सरकारमा कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् । सिन्धुपाल्चोकमा पशुपतिशमशेर जबरालाई लगातार दुईपटक पराजित गरेर ‘राणा शासन’ ढालेको बताउने तामाङ मानवशास्त्रमा पीएचडी गरिरहेका र बार काउन्सिलबाट लाइसेन्स लिएका अधिवक्ता पनि हुन् । नेपाल ल क्याम्पसबाट एलएलबी गरेका एमाले सांसद तामाङले इतिहास र मानवशास्त्रमा स्नातकोत्तर […]

  • Gokarna Bista

    को हुन् श्रम मन्त्री गोकर्ण बिष्ट ?

    पृष्ठभूमि र जन्म वर्तमान सरकारका श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री,  नेपाली राजनीतिमा लोकप्रिय र सफल युवा नेता हुन् गोकर्ण बिष्ट । बुवा भिम बहादुर बिष्ट र माता चिन्तकला बिष्टको कोखबाट बिस ०२२ असार १७ गते गुल्मी जिल्लाको दोहोली गाविस ३ मा जन्मिएका हुन् गोकर्ण बिष्ट । विष्टले ०३५ बाट अखिलबाट राजनीतिक यात्रा सुरु गरेका […]

  • Dr. Pushpa Kandel

    को हुन् राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल ?

    पृष्ठभूमि र जन्म राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. पुष्प कँडेलको जन्म २०१२ साल भदौ १५ गते धादिङ जिल्ला बेनिघाट-१, रिचोकटारमा भएको हो । २०२६ सालदेखि झापाली क्रान्तिकारी समूहसँग निकटताबाट कम्युनिष्ट राजनीतिमा लागेका कँडेल नेकपा एमालेभित्र लो प्रोफाइलमा रहेर हाइप्रोफाइल पदमा पुगेका हुन् । सरकारले २०७५ साल बैशाख ११ गते उनलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा […]

  • shakti-basnet

    को हुन् वातावरण मन्त्री शक्ति बस्नेत ?

    पृष्ठभूमि र जन्म वर्तमान वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत जाजरकोटको ग्रामिण वर्ग संघर्षवाट राजनीति सुरु गरेका नेता हुन् । वि. सं. २०२८ साल बैसाख १ गते बुवा  डण्डवीर बस्नेत र आमा धर्म कुमारी बस्नेतका कान्छा सुपुत्रको रुपमा जन्मेका हुन् शक्ति बहादुर बस्नेत ।  उनका तीन भाई रहेका छन् । उनकी जीवन संगिनी पूर्व […]

  • Girirajmani Pokhrel

    गिरिराजमणि पोखरेल : पत्रकारदेखि शिक्षा मन्त्रीसम्मको यात्रा

    पृष्ठभूमि र जन्म पत्रकार पृष्ठभमिबाट राजनीतिमा प्रवेश गरेका गिरिराजमणि पोखरेलले ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट शिक्षा मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । माओवादीको प्रमुख सचेतक समेत रहिसकेका पोखरेल अविवाहित नेता हुन । पोखरेलको जन्म बि.सं. २०१५ साल माघ २४ गते खोटाङ्ग जिल्लाको खार्पा–६ मा भएको हो भने हालको स्थायी बसोबास बर्दिबास नगरपालिका, वार्ड नं.३, गौरीडाँडास्थित […]

  • Bina Magar

    को हुन् मन्त्री विना मगर ?

    पृष्ठभूमि र जन्म खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेकी नवनियुक्त मन्त्री बिना मगरको जन्म ०४० साल मंसिर २२ गते कञ्चनपुरको पुनर्वासमा भएको हो । बुबा चन्द्रबहादुर मगर र आमा सावित्रीमाया मगरकी उनी जेठी छोरी हुन् । कञ्चनपुरबाट प्रत्यक्ष चुनाव जितेकी माओवादी केन्द्रकी सांसद विना मगर ३४ वर्षको उमेरमा मन्त्री बनेकी छिन् । विनाले पुनर्वासको अरनिको प्राविबाट प्राथमिक […]

  • barsaman pun

    बर्षमान पुन ‘अनन्त’ : सैन्य ईन्चार्जदेखि उर्जा मन्त्रीसम्म

    पृष्ठभूमि र जन्म वि. सं. २०२८ साल जेठ १८ गते बुवा ईर्खराम पुन र आमा तिर्थमाली पुनको कोखबाट वर्षमान पुन ‘अनन्त’को जन्म रोल्पाकै, माडीचौर (स्थानीय मगर भाषामा माण्डिबाङ भनिने) गाउँ रोल्पा नगरपालिकाको वडा नं. ७ मा भएको हो । आठ सन्तान (पाँच दाजु भाई तीन दिदी बहिनी) मध्ये दोस्रो सन्तान अर्थात माहिलो छोरा हुन् अनन्त […]

  • Sailendra Khanal

    को हुन् सशस्त्रका महानिरीक्षक ?

      २०४९ सालको इन्स्पेक्टर ब्याची शैलेन्द्र खनाल २०५८ सालमा सशस्त्र प्रहरी खुलेपछि उहाँ  नेपाल प्रहरीबाट सशस्त्रमा पुग्नुभएको हो । उहाँ यस्तो   भाग्यमानी हुनुहुन्छ, उहाँका ब्याचीहरु अहिले पनि नेपाल प्रहरीमा एसएसपी पनि हुन सकेका छैनन् । तर, उहाँ एआइजी हुँदै सशस्त्र प्रहरीको प्रमुख बन्न सफल हुनुभयो । एआइजी पदमा रहेका ११ मध्ये पुष्पराम केसी, नारायणबाबु थापा, रामशरण पौडेल, […]

  • Sarbendra Khanal

    को हुन् म्याच फिक्सिङ पर्दाफास गर्ने महानिरीक्षक सर्वेन्द्र खनाल ?

    २०२३ वैशाख १३ गते तनहुँको तनहुँसुरमा जन्मनु भएका सर्वेन्द्र खनालले रमेश खरेल र पुष्कर कार्कीलाई पछि पार्दै महानिरीक्षक (आइजीपी)मा नियुक्ति हुनु भएको हो । सरकारले नेपाल प्रहरीको २६ औं महानिरीक्षकको भूमिकामा खनाललाई बढुवा गरेको हो । २०४६ माघ २९ गते नेपाल प्रहरीको ९० औँ टोलीमा इन्स्पेक्टरबाट आफ्नो जागिरे जीवन शुरु गर्नुभएको थियो । प्रहरी सेवामा भर्ना हुँदा […]

  • Raghubir Mahashet

    मन्त्री रघुवीर महासेठको राजनैतिक यात्रा कस्तो छ ?

    पृष्ठभूमि र जन्म मन्त्री रघुवीर महासेठको जन्म २०१६ साल साउन २२ गते मिथिलेश्वर–१, धनुषामा भएको हो । मखन र मायावती महासेठका छोरा रघुवीरका एक छोरी र एक छोरा छन् । महासेठले सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् । महासेठ २०३३ बाट कम्युनिष्ट आन्दोलनमा लागेका हुन् । उनी २०६४ को उपनिर्वाचनमा धनुषा–५ बाट विजयी बने । २०७० […]

  • Pradip Kumar Gyawali

    मन्त्री प्रदीपकुमार ज्ञवालीको राजनैतिक यात्रा कस्तो छ ?

    पृष्ठभूमि र जन्म नेपाल सरकारको वर्तमान पररास्ट्र मन्त्री तथा एमाले सचिव प्रदीपकुमार ज्ञवालीको जन्म बि.सं.२०१९ साल भदौ २८ गते गुल्मीको बलेटक्सार २ मा भएको हो । नारायणदत्त र पुण्यकलाका छोरा प्रदीपकुमार ज्ञवालीका एक छोरी र दुई छोरा छन् । बि.सं २०२८ सालदेखि राजनीतिमा लागेका ज्ञवाली २०३५ सालमा केन्द्रीय कोअर्डिनेशन कमिटीको सदस्य हुनुहुन्थ्यो । बि.सं. २०५६ […]

  • Trilochan Bhatta

    को हुन् त्रिलोचन भट्ट ?

    पृष्ठभूमि र जन्म प्रदेश नं ७ को मुख्यमन्त्री, नेकपा माओवादी केन्द्रका नेता हुन् त्रिलोचन भट्ट । ४८ वर्षीय त्रिलोचन भट्टको स्थायी ठेगाना डोटी जिल्लाको साविक भूमिराजमाडौं गाविस वडा नम्बर–८ फलेडी हो । उनी बुवा प्रसाद भट्ट र आमा शारदा भट्टको साहिँलो छोरा हुन् । निम्न आयस्रोत भएको परिवारमा जन्मेका त्रीलोचनले गरीबीकै कारण ८ कक्षाको पढाई […]

  • Sankhar Pokharel

    को हुन् प्रदेश पाँचका मुख्यमन्त्री ?

    पृष्ठभूमि र जन्म नेपाली बामपन्थी आन्दोलन र राष्ट्रिय राजनीतिमा स्थापित नेता हुन् शंकर पोखरेल । विक्रम सम्वत २०१९ फागुन १५ गते दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा केशवराजशर्मा र तिलकादेबीको कान्छो सन्तानको रुपमा जन्मिएका पोखरेल हाल नेकपा एमालेको स्थायी कमिटी सदस्यका रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका […]

  • Mahendra Bahadur shahi

    को हुन् महेन्द्र बहादुर शाही ?

    पृष्ठभूमि र जन्म विसं २०३३ साल माघ १५ गते आमा रणकौडा र बुबा लालबहादुर शाहीका सुपुत्रका रुपमा जन्मिएका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोटको पचाल झरना गाउँपालिका ९ साबिकको नानीकोट–८०, कोटिलागाउँ निवासी हुन् । प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोट जिल्लाको निर्वाचन क्षेत्र नम्बर ’ख’ बाट निर्वाचित प्रदेशसभा सांसद हुन । सशस्त्र विद्रोहको सुरुदेखि नै लागेका उनको […]

  • Prithvi Subba Gurung

    को हुन् पृथ्वी सुब्बा गुरुङ ?

    पृष्ठभूमि र जन्म प्रदेश नम्बर ४ को मुख्यमन्त्री हुन् पृथ्वी सुब्बा गुरुङ । बि.स. २०१४ साल फागुन २ मा बुबा स्व. गंगाप्रसाद गुरुङ र आमा स्व. चिनी गुरुङ्गको कोखबाट लमजुङको क्व्होलासोंथर गाउँपालिका-९ मा उनको जन्म भएको हो । गृह जिल्लाकै इशानेश्वर प्रमोद हाइ स्कुल, भोर्लेटारबाट २०३० सालमा एस.एल.सी दिनुभएको गुरुङले अमृत साइन्स क्याम्पस काठमाडौंबाट २०३४ सालमा […]

  • Lal Babu Raut Gaddi

    को हुन् मोहम्मद लालबाबु राउत गद्दी ?

    पृष्ठभूमि र जन्म मोहम्मद लालबाबु राउत गद्दी प्रदेश नम्बर २ का मुख्यमन्त्री हुन् । पर्सा जिल्लाको क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित मो. राउतको जन्म २०२३ साल असार १५ गते भएको हो । राउत पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–४ निवासी हुन् । किसान परिवारमा जन्मिएका राउतको राजनीतिक यात्रा विद्यार्थीकाल देखी नै सुरु भएको हो । प्रारम्भमा […]

  • Rabindra Adhikari

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  रबिन्द्र अधिकारीको जीवनी

    पृष्ठभूमि र जन्म नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएका सुर्य मानिने नेकपा एमालेका प्रतिभाशाली युवा नेता तथा कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा बाम गठबन्धनबाट निर्वाचित सांसद रबिन्द्र अधिकारी हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्छ । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनाताको बारेमा सोच्ने अधिकारी सवै नेपाली जनताको प्रिय साझा नेता […]

  • Sherdhan Rai

    को हुन् शेरधन राई ?

    जन्म र पृष्ठभूमि बुबा जागिरमान राई तथा आमा राम्रीमाया राईको कोखबाट २०२७ साल फागनु ११ गते आमचोक गाउँपालिका साविकको थिदिङखा गाविस भोजपुरमा जन्मिनुभएको हो शेरधन राई । समाजशास्त्रमा स्नातकोत्तर गरेका राई २०४४ सालमा राजनीतिक क्षेत्रमा प्रवेश गर्नुभएको हो । २०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका राई अहिले १ नम्बर प्रदेश […]

  • Krishna Bahadur Mahara

    कृष्णबहादुर महरा : शिक्षकदेखि सभामुखसम्मको यात्रा

    जन्म र पृष्ठभूमि पिता रविचन्द्र र माता समुद्रदेवीका कोखबाट वि.सं २०१५ असारमा रोल्पा, लिवाङ–७ स्थित धारापानीमा जन्मनुभएका महराको हालको स्थायी घर रोल्पा नगरपालिका वडा नं १ मा रहेको छ । बालकल्याण मावि लिबाङ रोल्पाबाट प्रवेशिका परीक्षा उत्तीर्ण महराले विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र र त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जबाट स्नातक तह उत्तीर्ण गर्नुभएको हो । […]

  • Nanda Bahadur Pun

    जनमुक्ति सेनाको प्रमुख ‘पासाङ’ देखि उपराष्ट्रपतिसम्मको यात्रा  

    जन्म र पृष्ठभूमि नन्दकिशोर पुन ‘पासाङ’ ले परिचित उहाँको वास्तविक नाम नन्दबहादुर पुन हो । ‘पासाङ’ जनयुद्धले जन्माएको नाम हो । जनयुद्ध तयारी र सुरुवात चरणमा ‘लिफङ’ बाट परिचित उहाँ पछि ‘पासाङ’ बन्नुभएको हो । राङ्सी–९, रोल्पामा २०२२ कात्तिक ७ गते बुवा रामसुर र आमा मनसरा पुनको कोखबाट जन्मनुभएको उहाँ पाँच भाइमध्ये माइलो हुनुहुन्छ । उहाँका […]

  • bidhya-bhandari

    राष्ट्रपति भण्डारीको संक्षिप्त चिनारी

    जन्म र पृष्ठभूमि सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको जन्म वि.सं. २०१८ असार ५ गते नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको मानेभन्ज्याङ गाउँमा भएको थियो । आमा मिथिला पाण्डे र बुबा स्व. रामबहादुर पाण्डेका पाँच छोराछोरीमा उहाँ जेष्ठ सन्तान हुनुहुन्छ । गाउँको एउटा सामान्य किसान परिवारमा जन्मेर सङ्घर्षका अनेकौं आरोह–अवरोहहरू पार गर्दै राष्ट्रपतिजस्तो गरिमामय जिम्मेवारीमा पुग्न सफल उहाँको […]

  • Stefen

    स्टेफेन हकिङ को हुन्, उनी कसरी अपाङ्ग हुन पुगे ?

    जन्म र पृष्ठभूमि स्टेफेन हकिङ ८ जनवरी १९०८ मा जन्मिएका थिए । फ्र्याङ्क हकिङ र इसोबेल हकिङका छोरा हुन् स्टेफेन । स्टेफेनमा बुवा अक्स्फोर्ड विश्वविद्यालयमा मेडिसिन अर्थात औषधि क्षेत्रका विद्यार्थी थिए भने उनकी आमा इसाबेला साहित्य, राजनीति र अर्थशास्त्रकी विद्यार्थी थिइन् । सुरुमा हकिङकाे बाल्यकाल सामान्य थियाे तर पछि स्वास्थ्य अवस्थाका कारण उनले निकै संङ्घर्ष […]

  • Tham-maya-thapa

    शिक्षिकादेखि मन्त्रीसम्म थममाया थापा

    जन्म र पृष्ठभूमि नवनियुक्त महिला तथा बालबालिका मन्त्री थममाया थापाको जन्म वि. सं. २०१५ सालमा म्याग्दीमा भएको हो । बुवा भारतीय सैनिक नरबहादुर थापा र आमा गजमती थापाकी कान्छी छोरीको रूपमा जन्मिएकी थापाको बाल्यकाल सामान्य नै बित्यो । छोराछोरीलाई पढाउनु हुन्न, त्यसमा पनि छोरीलाई शिक्षा दिनुहुन्न भन्ने संस्कार रहेको त्यो समयमा आफ्नै बुबाले बनाएको स्कुलमा […]

  • lal babu pandit

    ओभरसियरदेखि मन्त्रीसम्म, लालबावु पण्डित

    जन्म र पृष्ठभूमि नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य लालबावु पण्डितको जन्म विं सं २०१५ मंसिर १९ गते सर्लाहीको धनगडा गाविस ६ मा भएको हो । एक दाजु र एकजना दिदीका कान्छा भाइ पण्डित गरीब किसान परिवारमा हुर्किनु भएको हो । दुइ छाक टार्न धौधौ पर्ने परिवारमा जन्मिएका पूर्वमन्त्री पण्डितको परिवारले […]

  • Dr. Yuwaraj Khatiwada

    कर्मचारीदेखि अर्थमन्त्रीसम्म डा. युवराज खतिवडा

    जन्म र पृष्ठभूमि वर्तमान केपी शर्मा ओलीको नेतृत्वको सरकारमा डा. युवराज खतिवडाले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सन् १९५६ मा जन्मिएका डा. युवराज खतिवडा दिल्ली स्कूल अफ इकोनोमिक्सबाट मौद्रिक अर्थशास्त्रमा पीएचडी गरेका उनी नेपाल राष्ट्र बैंकको पन्ध्रौं गभर्नर हुन् । डा. खतिवडा राष्ट्रिय योजना आयोगमा दुईपटकसम्म उपाध्यक्ष बनेका बरिष्ठ अर्थविद समेत हुन् । केपी शर्मा ओली […]

  • rambahadur-thapa-badal

    सैन्य कमाण्डरदेखि गृहमन्त्रीसम्म राम बहादुर थापा बादल

    जन्म र पृष्ठभूमि विसं २०१२ साल वैशाख १९ गते पिता कर्णबहादुर र माता नन्दकुमारीका जेठा छोराका रुपमा गुल्मीमा जन्मिएका थापाले रामपुर कृषि क्याम्पसबाट बिएस्सीएजी गरेका छन् । बादलका पीता कर्णबहादुर थापा इण्डियन आर्मीको लेफ्टिनेन्ट कर्णेलवाट अवकाशप्राप्त व्यक्ति हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग विसं २०३१ मा रामपुर कृषि क्याम्पसमा भेट भएपछि शुरु भएको सहकार्य […]

  • Matrika-Yadav

    को हुन् उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव ?

    जन्म र पृष्ठभूमि नेपाल सरकारका नवनियुक्त मन्त्री मातृका यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समालेका छन् । सन् १९५८ मा धनुषा जिल्लामा जन्म भएका यादवले वातावरण विनाश हुनेगरि अवैध ढुंगाखानी सञ्चालन गर्नेमाथि कारवाही नगरेभन्दै ललितपुरका तत्कालिन एलडीओ (स्थानीय विकास अधिकारी) लाई पहिलो पटक मन्त्री हुँदा ट्वाइलेटमा थुनेका कारण चर्चामा आएका थिए । २०३४ मा […]

  • Ishwor Pokharel

    नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेलको राजनीतिक यात्रा

    जन्म र पृष्ठभूमि विसं २०१० मा ओखलढुङ्गामा जन्मिएका ईश्वर पोखरेल १६ वर्षको उमेरदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा होमिएका थिए । नवनियुक्त रक्षामन्त्री पोखरेल नेकपा एमालेका महासचिव एवं काठमाडौँ क्षेत्र नं ५ वाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । एमालेको आठौँ र नवौँ महाधिवेशनबाट महासचिवमा निर्वाचित भई पार्टीको केन्द्रीय संगठन विभाग प्रमुख, केन्द्रीय सचिवालय सचिव, केन्द्रीय प्रचार विभाग […]

  • केपी शर्मा ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनी

    यस्तो छ प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनी जन्म मिति : वि. सं. २००८।११।११ जन्म स्थान : इवा–२, तेह्रथुम स्थायी ठेगाना : दमक न.पा.–१०,झापा बाबुको नाम : मोहन प्रसाद ओली आमाको नाम : स्व. मधु ओली श्रीमतीको नाम : राधिका शाक्य ओली पार्टीको नाम : नेपाल कम्युनिष्ट पार्टी (एमाले) राजनीतिको सुरुवात भएको वर्ष : वि.सं. २०२५ […]

  • Dormani Paudel

    प्रदेश ३ को मुख्यमन्त्री डोरमणि पौडेलको जीवनी

    जन्म र पृष्ठभूमि काठमाडौंको तत्कालीन फर्पिङ गाविसमा २००२ साल चैत १५ गते जन्मनुभएका पौडेल हेटौंडा उपमहानगरपालिका–११, नवलपुरका स्थायी बासिन्दा हुनुहुन्छ । मायानाथ पौडेल र कुलकुमारी पौडेलका २ छोरामध्ये डोरमणि जेठा हुनुहुन्छ । उहाँका ५ दिदीबहिनी हुनुहुन्छ । बिजयलक्ष्मी पौडेलसंग बैबाहिक सम्वन्धमा बाधिनु भएका डोरमणिका प्रदिप पौडेल, नविन पौडेल र सुशिल पौडेल ३ जना छोराहरु हुनुहुन्छ । […]

  • Yuwaraj Bhusal

    यस्तो छ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ युवराज भुसालको जीवनी

    ८ मंसीर, काठमाडौँ ।  पृष्ठभूमि र जन्म नेपाल सरकारको सेवामा लामो समय बिताउनु भएका युवराज भुसाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्छ । उहाँले वन मन्त्रालय र अर्थ मन्त्रालयमा सचीव भएर काम गर्नुका साथै राष्ट्रिय योजना आयोगमा सदस्य सचीव भएर पनि काम गर्नु भएको थियो । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल उहाँको सम्धी हुनुहुन्छ […]

  • प्रकाश दाहाल

    को थिए प्रकाश दाहाल ?

    पृष्ठभूमि र जन्म प्रकाश दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सीता दाहालका एकमात्र छोरा थिए । उनले आफ्ना बुबा प्रचण्ड प्रधानमन्त्री हुदाँ वा नहुदाँ स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए । प्रकाश दाहालको जन्म २०३८ असार १७ गते चितवनमा भएको हो । प्रकाश बुवाआमासँगै माओवादी सशस्त्र संघर्षका बेला भूमिगत भएकोले पढ्न पाएका थिएनन् । […]

  • Rabindra Adhikari

    नयाँ पुस्ताका लोकप्रिय नेता रबिन्द्र अधिकारीको जीवनी

    भाद्र १८ , काठमाडौँ ।  पृष्ठभूमि र जन्म नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएका सुर्य मानिने नेकपा एमालेका प्रतिभाशाली युवा नेता तथा कास्की-३ बाट प्रत्यक्ष निर्वाचित सांसद रबिन्द्र अधिकारी संसदको विकास समितिका सभापति हुनुहुन्छ । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनाताको बारेमा सोच्ने अधिकारी सवै नेपाली जनताको प्रिय साझा नेता हुनुहुन्छ […]

  • shyam-kumar-shrestha

    को हुन् गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ ?

    पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट रामेछाप-२ बाट प्रत्यक्ष निर्वाचित सांसद श्यामकुमार श्रेष्ठले गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रभावशाली युवा नेता तथा गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठ जनयुद्धको भिषण आधिवेहरीमा जुधेर, पलपल मृत्युको मुखबाट बाचेर आएका हुन । यसअघि नै मन्त्री हुने चर्चा पनि चलेका […]

  • Mithila Chaudhary

    को हुन् जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरी ?

    पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेकपा (संयुक्त)की सांसद मिथिला चौधरीले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् । बिजुली नपुगेको ठाउँमा सोलार पुर्यादउने चौधरीको पहिलो योजना छ ।  यस अघि उक्त पार्टीका नेता जयदेव जोशी नै यस मन्त्रालयका मन्त्री थिए । चुरे क्षेत्र दोहनले तराई मरुभूमिमा परिणत हुने खतरा बढ्दै गएको अवस्थामा वातावरण मन्त्रालय […]

  • Ambika Basnet

    को हुन् सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेत ?

    पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसकी सांसद अम्बिका बस्नेतले सहकारी तथा गरिबी निवारण मन्त्रालयको  जिम्मेवारी सम्हालेकी छन् । पटकपटक राजनीतिक बन्दीको रुपमा जेल जीवन बिताएकी बस्नेतले नोना कोइराला नेतृत्वमा रहेको महिला विभागमा समेत बसेर काम गरिसकेको अनुभव छ । कोइराला परिवारको संगतमा राजनीतिमा प्रवेश गरेकी बस्नेतको जन्म २००७ मा काठमाडौं जिल्लाको का.म.पा–६ मा […]

  • को हुन् युवा तथा खेलकुद मन्त्री राजन केसी ?

    को हुन् युवा तथा खेलकुद मन्त्री राजन केसी ?

    पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट काठमाडौं-१० बाट प्रत्यक्ष निर्वाचित सांसद राजन केसीले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । २०७० सालको चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेर केसी चर्चाको शिखरमा आएका थिए । नेपाली कांग्रेस काठमाडौं जिल्लाका पूर्व सभापति केसी पार्टीभित्र प्रकाशमान सिंहका विश्वास पात्रका रुपमा चिनिन्छन् […]

  • को हुन् कृषि मन्त्री रामकृष्ण यादव ?

    को हुन् कृषि मन्त्री रामकृष्ण यादव ?

    पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट धनुषा-२ बाट प्रत्यक्ष निर्वाचित सांसद रामकृष्ण यादवले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । रामचन्द्र पौडेल निकट यादव पार्टीभित्र शालिन र इमान्दार नेताको रुपमा चिनिन्छन् । यादव कांग्रेस नेता रामचन्द्र पौडेल समूहबाट मन्त्रीमा सिफारिसमा परेका हुन् । रामवरण यादवको छत्रछायाँमा रहेका यादवले धनुषामा निधी परिवारको विपक्षमा आफूलाई उभ्याएर […]

  • को हुन् भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वीरबहादुर बलायर ?

    को हुन् भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वीरबहादुर बलायर ?

    पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट डोटी-१ बाट प्रत्यक्ष निर्वाचित सांसद वीरबहादुर बलायरले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका साथै देउवा पत्नी आरजुको पनि विश्वास पात्रका रूपमा चिनिएका बलायर ७ नम्बर प्रदेशका कांग्रेसका आधा दर्जन हस्तीलाई पछि पार्दै भौतिक पूर्वाधार जस्तो प्रभावशाली मन्त्रालयको जिम्मेवारी लिन […]

  • को हुन् खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव ?

    को हुन् खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव ?

    पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसका सांसद महेन्द्र यादवले खानेपानी तथा सरसफाई मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । विगतमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलको निर्विवाद अध्यक्ष यादव कांग्रेसका प्रभावशाली नेता बिमलेन्द्र निधिका विश्वास पात्र हुन् । महेन्द्र यादवको जन्म  २०१९ भदौ २ गते धनुषा जिल्लाको सपही–१ मा भएको हो ।  उनका बाबुको नाम […]

  • को हुन् वाणिज्य मन्त्री मीन विश्वकर्मा ?

    को हुन् वाणिज्य मन्त्री मीन विश्वकर्मा ?

    पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसका सांसद मीन विश्वकर्माले वाणिज्य मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । २०४९ सालमा नेकपा एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका विश्वकर्मा वाकपटुता भएका, क्षमतावान् र कानुनी पृष्ठाभूमि बोकेका क्रियाशील र जुझारु युवा नेता हुन् । विशेषगरी प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउने प्रकरणको नेतृत्व गरेर प्रस्तावक भएपछि मीन झनै चर्चामा […]

  • को हुन् कानुन मन्त्री यज्ञबहादुर थापा ?

    को हुन् कानुन मन्त्री यज्ञबहादुर थापा ?

    पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट कास्की-१ बाट प्रत्यक्ष निर्वाचित सांसद यज्ञबहादुर थापाले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन्। नेपाली कांग्रेस कास्कीका सभापति रहेका थापा नेता पौडेल समूहको सिफारिसमा मन्त्री भएका हुन् । कास्की-१ बाट २०४८ को संसदीय निर्वाचनमा निर्वाचित सांसद तारानाथ रानाभाट तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रीमण्डलमा कानुन […]

  • को हुन् रक्षामन्त्री भीमसेनदास प्रधान ?

    को हुन् रक्षामन्त्री भीमसेनदास प्रधान ?

    पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट काठमाडौं-६ बाट प्रत्यक्ष निर्वाचित सांसद भीमसेनदास प्रधानले रक्षा मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । प्राध्यापन पेशा छोडेर पूर्णकालीन राजनीतिमा आएका प्रधान कांग्रेस नेता कृष्ण सिटौला समूहबाट मन्त्री बनेका हुन् । कांग्रेसका पुराना नेता प्रधान नेपाली कांग्रेस काठमाडौं जिल्लाका पूर्व सभापति हुन् ।  गगन थापाले यसअघिको क्याबिनेटमा सिटौलाको […]

  • को हुन् सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत ?

    को हुन् सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत ?

    पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट सिन्धुपाल्चोक-१ बाट प्रत्यक्ष निर्वाचित सांसद मोहनबहादुर बस्नेतले सूचना तथा सञ्चार मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । बिगत २० वर्षदेखि लगातार हालसम्म नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति तथा हाल नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेका बस्नेत २०५८ मा स्वास्थ्य राज्यमन्त्री भएका थिए । बस्नेत पार्टीभित्र खुमबहादुर खड्का निकट […]

  • को हुन् सिँचाइ मन्त्री सञ्जय गौतम ?

    को हुन् सिँचाइ मन्त्री सञ्जय गौतम ?

    पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट बर्दिया-२ बाट प्रत्यक्ष निर्वाचित सांसद सञ्जय गौतमले  सिँचाइ मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । २ पटक जिल्ला पार्टी सभापति भएका गौतम पहिलोपटक सांसद भएपछि मन्त्री बन्न समेत सफल भएका छन् । जिल्लामा उनी राम्रो पकड भएका नेता हुन् । सञ्जय गौतमको जन्म बि.सं. २०२० साल फाल्गुन २ गते […]

  • को हुन् स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल ?

    को हुन् स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल ?

    पृष्ठभूमि र जन्म पत्रकार पृष्ठभमिबाट राजनीतिमा प्रवेश गरेका गिरिराजमणि पोखरेलले देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट स्वास्थ्य मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । उनी यसअघि दुई पटकसम्म स्वास्थ्यमन्त्री र एकपटक शिक्षा मन्त्री बनिसकेका छन् । पोखरेल माओवादी केन्द्रभित्र नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । नेकपा (माओवादी केन्द्र)का सचिव समेत रहिसकेका गिरिराजमणि पोखरेल दुइवटै निर्वाचनमा महोत्तरीबाट प्रत्यक्ष निर्वाचित […]

  • को हुन् पशुपन्छी मन्त्री सन्तकुमार थारु ?

    को हुन् पशुपन्छी मन्त्री सन्तकुमार थारु ?

    पृष्ठभूमि र जन्म सन्तकुमार थारुले देउवा नेतृत्वको सरकारमा पशुपन्छी मन्त्रीको जिम्मेवारी पाएका छन् । बर्दिया क्षेत्र-३ बाट प्रत्यक्ष निर्वाचित सांसद थारु थारु राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पनि हुन् । माओवादी सशस्त्र युद्धमा होमिएका चौधरीले पार्टी भित्र इमान्दार र पार्टी प्रति बफादार नेताको छवी बनाएका छन् । सन्तकुमार थारुको जन्म बि.सं. २०२६ साल भदौ १५ गते […]

  • को हुन् महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइराला ?

    को हुन् महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइराला ?

    पृष्ठभूमि र जन्म नेकपा (माओवादी केन्द्र)की नेतृ आशा कोइराला देउवा नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेकी हुन् ।  सशस्त्र युद्धका बेला पटक पटक जेल र हिरासतमा बिताएकी आशा माओवादी आन्दोलनभित्र सशक्त महिला नेतृका रुपमा चिनिन्छिन् । उनी भूमिगत समयमा तत्कालिन शाही सेनाको गोलीले घाइते भएकी एक योद्धा हुन् ।  गोरखा माइती र […]

  • को हुन् आपूर्ति मन्त्री शिवकुमार मण्डल ?

    को हुन् आपूर्ति मन्त्री शिवकुमार मण्डल ?

    पृष्ठभूमि र जन्म मोरङ-४ बाट प्रत्यक्ष निर्वाचित सांसद शिवकुमार मण्डल देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट आपूर्ति मन्त्री बनेका छन् । जनयुद्धमा प्रत्यक्ष संलग्न मण्डलले मधेशी राष्टिय मुक्ति मोर्चाको वरिष्ठ उपाध्यक्ष  र रौतहटको गौरमा भएको हत्याकाण्डको पार्टीले बनाएको छानवीन समितिमा बसेर काम गर्नुभयो । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं मोरङ जिल्ला ईञ्चार्ज शिवकुमार मण्डलको […]

  • को हुन् ऊर्जामन्त्री महेन्द्र बहादुर शाही ?

    को हुन् ऊर्जामन्त्री महेन्द्र बहादुर शाही ?

    पृष्ठभूमि र जन्म महेन्द्र बहादुर शाही देउवा नेतृत्वको सरकारमा ऊर्जामन्त्रीको जिम्मेवारी पाएका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराएर प्रस्तावकको रुपमा निकै चर्चा रहेका कालिकोट-१ बाट प्रत्यक्ष निर्वाचित सांसद तथा ऊर्जामन्त्री महेन्द्र बहादुर शाही माओवादी केन्द्रभित्र इमान्दार नेताका छवि बनाएका नेताको रुपमा चिनिन्छन । माओवादीका पुर्व […]

  • को हुन् सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत ?

    को हुन् सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत ?

    पृष्ठभूमि र जन्म सल्यानका टेकबहादुर बस्नेत देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट सामान्य प्रशासन मन्त्री बनेका छन् । २०४६ मा पुर्व प्रधानमन्त्री स्वर्गीय मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री बनेको करिब एक दशकपछि सल्यानका राजेन्द्रबहादुर शाह राज्यमन्त्री बन्न सफल भएपनि सल्यानले मरिचमानसिंह श्रेष्ठपछि मन्त्री पाउँन सकेको थिएन । तर २८ वर्षपछि सल्यानमा माओवादी केन्द्रको तर्फबाट टेकबहादुर बस्नेत […]

  • रामवीर मानन्धर

    शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको जीवनी र सोच

    पृष्ठभूमि र जन्म धेरै बर्ष अघिदेखि अष्टनारायण फिल्म हलसँगै रहेको बालाजु बाइपासमा रहेको रामवीर मानन्धरको घरमा नेता कार्यकर्ताको भीड लाग्छ । उनी वडाध्यक्ष भएदेखि जनताका समस्यासँग परिचित र समाधान गर्ने तरिका समेत जानेकाले अनौठो कला छ उनमा। घरमा पुल, ढल, खानेपानी, मोटरबाटो लगायतका विषयका फाइलको चाङ लाग्छन् । जहिल्यै जनताका दु:खसुखलाई साथ दिएर जनताको नेता […]