२२ बैशाख २०८१, शनिबार
सन्देश

गत वर्षबाट गठबन्धनरुपी चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय छ : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वितेको वर्षबाट गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय भएको बताएका छन् । नेपाली नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट