१३ बैशाख २०८१, बिहिबार
सन्देश

इद–अल–अधाले सामाजिक सद्भाव सुदृढ गर्ने उपराष्ट्रपति पुनको विश्वास

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्लिम समुदायको महान् चाड इद–उल–अधा(बकर–इद) को अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज शुभकामना सन्देश दिँदै उनले ‘इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद–अल–अधा (बकर–इद) को शुभ अवसरमा नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहेका