८ जेष्ठ २०८१, मंगलबार
पक्राउ

ठुलो परिणामको लागुऔषध सहित ३ जना पक्राउ

सुनसरी, बैशाख २८ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ नहरचोकबाट ठुलो परिणामको लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भोक्राहा नरसिंह गाउँपलिका-३ का राज कुमार मण्डललाई ३ हजार ८