१२ श्रावण २०८१, शनिबार

काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ८३० वटा सवारी साधनहरु नियन्त्रणमा


ट्राफिक प्रहरी

काठमाण्डौ, २४ बैशाख । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ८३० वटा सवारी साधनहरु ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । आज विहानदेखि साझ १९:०० बजेसम्म उक्त संख्यामा सवारी साधनहरु नियन्त्रणमा लिएको हो ।

जस अनुसार ७३७ वटा २ पाङ्ग्रे सवारी साधनहरु र ९३ वटा ४ पाङ्ग्रे सवारी साधनहरु गरी जम्मा ८३० वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिएको छ । यी सवारी साधनहरु काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लावाट नियन्त्रणमा लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !