२० बैशाख २०८१, बिहिबार

Tag: काठमाण्डौ उपत्यका

काठमाण्डौ उपत्यकाभित्र भएका बिभिन्न सुन-चाँदी पसलमा सुन चोरी गर्ने गिरोह पक्राउ

काठमाण्डौ, २३ गते । केही समयदेखि रातको समयमा काठमाण्डौ उपत्यकाभित्र भएका बिभिन्न सुन-चाँदी पसलहरुको सटर फोडी चोरी गर्ने ३ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला उदयपुर त्रियुगा नगरपालिका ०२ स्थाई ठेगाना भएको