२१ बैशाख २०८१, शुक्रबार

Tag: लकडाउन उल्लघंन

लकडाउन उल्लंघन गरेकोमा भारतीय नायिका तथा मोडल पुनम पाण्डे पक्राउ

मुम्बई, वैशाख २९ । लकडाउन उल्लंघन गरेपछि भारतीय नायिका तथा मोडल पुनम पाण्डे पक्राउ परेकी छन् । उनलाई मुम्बई प्रहरीले आइतबार कोभिड-१९ संक्रमण जोखिम न्यूनिकरणको लागि गरिएको लकडाउन उल्लंघन गरेपछि पक्राउ गरिएको हो । पुनम विएमडब्लु कारमा आफ्नो साथीहरुसँग मस्त