१८ बैशाख २०८१, मंगलबार
पक्राउ

जीविकोपार्जनको जुक्ति निकाल्दै सर्वसाधारण

काठमाडौँ, १० वैशाख । कालिकोटको सुकुटेका रतन परियार लकडाउनअघि कालिमाटीको एउटा पसलमा काम गर्नुहुन्थ्यो । जडीबुटीमा बस्दै आउनुभएका उहाँकी श्रीमती रामकुमारीले तरकारी बेच्नुहुन्थ्यो । त्यतिबेलासम्म जेनतेन गुजारा चलेकै थियो । लकडाउनपछि छ जनाको परिवारलाई हातमुख जोर्न समस्या भयो । अहिले