१४ बैशाख २०८१, शुक्रबार

भरुवा बन्दुक सहित १ जना पक्राउ


Arrested accused

खोटाङ, बैशाख २६ । खोटाङ हलेसी तुवाचुङ-१० का २५ बर्षीय नबिन राई हतियार सहित पक्राउ परेका छन । आज दिउँसो एक बजे ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले राईलाई एक नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

आफ्नै घर नजिकै बारीमा हतियार बोकेर बसिरहेको अवस्थामा उनि पक्राउ परेका हुन । पक्राउ परेका राई उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !