२१ भदौ २०८३, आइतबार
स्वास्थ्य

देशभर थप ११५७ जनामा कोरोना संक्रमण, १११३ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०६५२ जनामा पिसिआर परिक्षण गर्दा ८९२ जना र ३८८९ जनामा एन्टीजेन परिक्षण गर्दा २६५ जना गरी ११५७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका