१३ बैशाख २०८१, बिहिबार
स्वास्थ्य

चितवनमा पनि कोरोनाको नयाँ भेरियन्ट डेल्टा पुष्टि

चितवन । स्याङ्जा जिल्लापछि चितवनमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट डेल्टा पुष्टि भएको छ । भरतपुर अस्पतालको पिसिआर प्रयोगशालामा पिसिआर पोजेटिभ देखिएका ५ वटा भरतपुर महानगरपालिका भित्रका स्वाबका नमूनाहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा पठाइएकोमा सो प्रयोगशाला मार्फत २ वटा नमूना