२२ बैशाख २०८१, शनिबार
स्वास्थ्य

देशभर आज मंगलबारदेखि कोरोना खोप अभियान सञ्चालन गरिदै

काठमाडौँ । सरकारले आज मंगलबारदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउदैछ । चीनबाट आएको भेरोसेल खोप र हिजै अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि ७७ वटै जिल्लामा लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले